गोकुल
ना.
- गाईको बथान; गोसमूह।
- यमुनाका तटमा रहेको एक प्रसिद्ध हिन्दूतीर्थ।
- कानका लोतीमा लगाइने एक किसिमको सुनको गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)