गोगनपाते

वि.

  1. गोगन वृक्षका पातबाट बनेको (खोचो, दुना, टपरी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)