गोग्रास
ना. [सं.]
- भोजन गर्न लाग्दा पहिले नै गाईलाई खुवाउनका निम्ति छुट्ट्याइने अन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)