गोजिह्वा

ना. [सं.]

  1. गाईको जिब्रोजस्तो पात हुने एक झार; गाईजिब्रे झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)