गोजी

ना.

  1. भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी।
  2. बगली; खल्ती; जेब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)