गोटा

ना. [सं.]

  1. राम्राका लागि धोती वा पछ्यौराका छेउमा लगाइने सुनौला वा रूपौला तारले बुनेको फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)