गोटा
ना.
- ओटा; थान; प्रति।
- कब्जियत भएको दिसा; डल्लो परेर गुइँठिएको दिसा; मट्याङ्ग्राका आकारमा पेटभित्र जमेको मल।
- गाईभैँसीका थुनमा पघ्रनुभन्दा पहिले नै जमेको दुध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)