गोटी
ना. [सं. गुटिका]
- त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा।
- माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला।
- पशुका घाँटीमा हुने एक किसिमको खटिरो वा रोग; फोको; गाँठो।
- सानो गोल मिलेको गेडो; गोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)