गोटीचाल

ना.

  1. गोटी चालेर खेलिने एक प्रकारको खेल।
  2. गोटी चाले जस्तै गरेर बुद्धिविचार पुर्‍याई गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)