गोठ

ना. [सं. गोष्ठ]

  1. पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर; ठुलो कटेरो; गोशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)