गोठपाला

वि.

  1. गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)