गोठपालो

ना.

  1. गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)