गोड

ना.

  1. वरिपरिको झार उखेली बोटबिरुवामा माटाले उकेरा दिने काम; गोड्ने काम; गोडमेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)