गोडधुवा

ना. [गोडा+धुवा]

  1. विवाहमा दुलहा-दुलहीका गोडा धुँदा दुलहीपक्षबाट दिइने उपहारका वस्तु वा रुपियाँ-पैसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)