गोडमेल

ना. [गोड+मेला]

  1. बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम।
  2. आफ्नो काम फत्ते पार्न अरूलाई फकाइफुलाइ गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)