गोधूलि
ना. [सं.]
- वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धुलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धुलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)