गोप
ना. [सं.]
- गाई पाल्ने व्यक्ति; गोपाल।
- गाईको रक्षा गर्ने व्यक्ति; गोरक्षक।
- गोशालाको मालिक; गोठालो।
- नायक।
- राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)