गोपन

ना. [सं.]

  1. लुकाउने वा छिपाउने काम; ढकाइ; छोपाइ।
  2. पाल्ने काम; रक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)