गोपति

ना. [सं.]

  1. गाईको मालिक; गाईको धनी।
  2. साँढे।
  3. शिव।
  4. सूर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)