गोबरगणेश
वि.
- गोबरले बनाएको गणेश झैँ भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलट्ठक; डुकुलन्ठ; बुद्धू; शुद्धबुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)