गोबरग्याँस
ना.
- गाई-भैँसीको गोबरलाई विशेष रूपमा पाक गराएर मल तयार गर्ने र बत्ती, चुलो आदिको काम चलाउनाका निम्ति ग्याँस पैदा गरिने सानोतिनो उद्योग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)