गोबरमल

ना.

  1. गाई-भैँसी आदिको गोबरमा घाँसपात, स्याउला आदि सडाएर तयार पारिएको मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)