गोब्रे
वि. [गोबर+ए]
- बुद्धू; गोबरगणेश।
- भद्दा किसिमको मोटो; गोफ्ले।
- गोबरसम्बन्धी; गोबरजस्तो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गोबर+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)