गोब्रेकिरो

ना.

  1. गोबरमा पैदा हुने र गोबरमै खेल्ने एक किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)