गोब्रेच्याउ

ना.

  1. गोबरमा उम्रने, खैरो वा सेतो रङको एक जातको च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)