गोब्रेझार
ना.
- ठुलठुला खस्रा पात र गोलभेँडाजस्ता फल फल्ने बर्खाका समयमा पलाउने एक जातको घाँसपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)