गोब्र्याउनु
स.क्रि. [गोबर+याउ+नु]
- गाई-भैँसीले बिस्ट्याउने काम गर्नु; गाई-भैँसीले हग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [गोबर+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)