गोभ्नु

स.क्रि. [सं. गुम्फ+नु]

  1. कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु।
  2. खोप्नु; छेड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)