गोमुख

ना. [सं.]

  1. गाईको जस्तो मुख भएको फुकेर बजाइने तामाको एक किसिमको बाजा; नरसिङ्गा।
  2. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)