गोमुखी

ना.

  1. भन्टाका जस्ता पात र फूल हुने एक बुटी वा त्यसैको चुच्चो घुमेको लाम्चो फल।
  2. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)