गोरखपन्थी

ना.

  1. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी।
  2. गोरखसम्प्रदायको अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)