गोरखपान

ना. [गोरखमुण्डी+पान]

  1. गोरखमुण्डी झार।
  2. सोही झारको पेय रस वा त्यसैलाई पिउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)