गोरा

ना. [सं. गौर]

  1. युरोप, अमेरिका आदिका गोरोवर्णका जाति।
  2. गौर वा गोरो वर्ण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)