गोराइ

ना. [गोरो+आइ]

  1. गोरो हुनाको भाव वा अवस्था; गोरोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)