गोरुसिङ्गे
वि.
- गोरुका सिङजस्तो आकारको ('ञ' अक्षर)।
- पश्चिम तराईमा राजमार्गछेउमा रहेको यस नामको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)