गोरे

वि. [गोरो+ए]

  1. गोरो वर्ण भएको; गोरो छाला हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)