गोलकाँक्री

ना. [गोल+काँक्री]

  1. परबरका जस्ता कोसा र काँक्राको जस्तै गुदी, बियाँ र स्वाद हुने नङ्ग्रादार एक लहरो वा त्यसैको सानो लाम्चो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)