गोलकर्मी

ना. [गोल+कर्मी]

  1. दाउरा बालेर गोल बनाउने मान्छे; गोल पोल्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)