गोलबन्दी

ना. [गोल+बन्दी]

  1. वृत्ताकार घेरामा रहने वा बस्ने काम; गोलो आकारमा साँगुरिएर बस्ने वा त्यसरी राख्ने काम।
  2. विपक्षका विरुद्ध गरिने मोर्चाबन्दी। गोरखे

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)