गोलबोली
ना. [गोल+बोली]
- यही हो भनेर अर्थ किट्न नसकिने गरी बोलिएको दोधारे कुरो; कुनै एक कुरालाई नखुट्ट्याई त्यस्ता मिल्दाजुल्दा अनेकौँ कुराको समावेश हुन सक्ने साझे बोली वा त्यस्तो लिखत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)