गोलमाल

ना. [गोल+माल]

  1. कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था
  2. धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल।
  3. तलमाथि पर्ने चाल; जथाभाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)