गोलमटोल
वि. [गोल(द्वि.)]
- अर्थ राम्ररी नखुलेको वा बुझ्न धौधौ पर्ने; अर्थ वा भावलाई भाँचकुँच पारिएको।
- एकभन्दा बढी अर्थ लाग्ने; अस्पष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गोल(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)