गोलसिमलना.प्रायः राति कराउने र लोककथामा प्रसिद्ध एक जातको बनैयाँ चरो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गोलसामी गोलसिमले