गोलसामी

ना. [गोल+सामी]

  1. खुर्सानी, बेसार, मसला, चिउरा आदि कुट्ने मुसलमा जोडिएको धार नभएको गोलो पाता; धार नभएको गोलो सामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)