गोलाकार

वि. [गोल+आकार]

  1. गोलो आकारको; बाटुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)