गोलाबारी

ना. [गोल+अङ्. वार]

  1. दुस्मनको क्षेत्रमा आकाशमार्गबाट वा जमिनबाटै गरिने गोला, बम आदिको वर्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)