गोलैँची
ना.
- खस्रा, लाम्चा पात हुने, चाँपका आकारका कलेजी, टोटा परेका वा सेता रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध निस्कने एक जातको बोट; त्यसैको फूल, चुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)