गोलोना. [सं. गोल]धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुँड।डोलो; गोल; बाटुलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गोलैँची गोलोक