गोलोचन

  1. गाईको मुखबाट ओकलिँदा निस्कने रौँको नरम गुजुल्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)