गोल्कीबाजा
ना.
- बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)